केही चाह छैन अब के पाउनु के गुमाउनु
फेरी हाम्रो देशको जात्रा भो कसैलाई नसुनाउनु
भत्कनुथ्यो भात्क्यो घर, मतान अनी प्रखाल पनि
केही खम्बा बाँकी होलान ढल्न दिनु नउठाउनु
बिग्रेका यि कानहरु छैनन गाए हुन्छ गीत तिम्रो
मुटु पनि गलि सक्यो मन नै बाँकी थियो अब किन नदुखाउनु
दिनु सम्म दुख दियौ जनता को नाम भजे
अझै दु:ख दिए हुन्छ शिर यहाँ नझुकाउनु
हिसाब किताब खातामा छन हेर्ने भए आउनु यतै
बाँच्न कतै सकिन्छ कि, सपना मात्रै अनुहार त्यो नलुकाउनु
मौका आयो फाईदा लियौ कहाँ भने अपराध गर्यौ ?
अझै पनि आउछ त्यसलाई छोपी हाल्नु नचुकाउनु

No comments:
Post a Comment